काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोक कोइरालाले इन्गेजमेन्ट गरेका छन् । दुबै तर्फका परिवारको उपस्थितिमा सोमवार उनीहरुले औंठी साटासाट गरेका हुन् । वर्षा र संजोगले सामाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै लेखेका छन् ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ वर्षा र संजोगले प्रेमीहरुको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GncoYn
No comments:
Post a Comment