Monday, February 11, 2019

एलको तेस्रो संस्करणको दोस्रो दिन मंगलबार दुई खेल हुँदै

काठमाडाै‌ । डीपीएलको तेस्रो संस्करणको दोस्रो दिन मंगलबार दुई खेल हुँदैछ । रोल पहिलो खेलमा सिवाइसी अत्तरिया र धनगढी स्टार्सबीच हुने छ भने दोस्रो खेल रुपन्देही च्यालेन्जर्स र बिरानगर किङ्सबीच हुने छ । यसअघि सोमबार भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले पहिलो जीत निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा ज्ञानेन्द्र मल्ल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GngNL8

No comments:

Post a Comment