Sunday, February 3, 2019

सिद्धार्थ मलहोत्राले भने : ‘म करिना कपुरलाई श्रीमती बनाउन चाहन्छु ‘

काठमाण्डौं । बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा हालै करण जौहरको सो ‘कफी विथ करण’मा गएका थिए । सिद्धार्थको साथमा आदित्यराय कपुर पनि थिए । सोको नयाँ प्रोमो सार्वजनिक भएको छ । प्रोमोमा करण दुवै कलाकारसँग र्यापिड फायर खेल्दै गरेको देखिन्छन् । जसमा सिद्धार्थले आफू करिना कपुरको श्रीमान् बन्ने चाहना व्यक्त गरेका छन् । करणले सिद्धार्थलाई सोधेका […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2Gk24je

No comments:

Post a Comment