Sunday, February 3, 2019

दोहोरो सिरिज जितेको नेपाली टोली आज स्वदेश फर्कँदै, सन्दिप बिग बास खेल्न अष्ट्रेलिया प्रस्थान

काठमाडाैं । यूएईविरुद्ध एकदिवसीय र टी–२० सिरिजको उपाधि जितेको राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किंदै छ । आज अपराह्न टोली युएईबाट स्वदेश फर्कन लागेको हो । पारस खड्कको कप्तानीमा रहेको नेपाली टिमलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भब्य तयारी छ । यसैबीच नेपाली टिमका खेलाडी सन्दीप लामिछाने भने नेपाल नआउने जनाइएको छ । उनी अष्ट्रेलियामा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2SqPJQO

No comments:

Post a Comment