काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको दुई वर्षको तलब आएको छ । राष्ट्रिय खेलकुद परिषदको स्टान्डर्ड चार्टड बैंकको खातामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (ICC) ले एक करोड ८८ लाख रुपैयाँ जम्मा गरेको हो जुन खेलाडीको २ बर्षसम्मको तलब हुन जान्छ । योसँगै तीन श्रेणीमा वर्गीकरण गरिए अनुसार २२ जनाले नै दुई वर्षको तलब पाउने भएका हुन् […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SmjIdd
No comments:
Post a Comment