Friday, February 8, 2019

उमेर बढेसंगै एक्लै रहने ईच्छापनि घट्ने, कारण यस्तो छ

काठमाडौं, माघ २६ । मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत पर्छ । जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् । बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभन्दा मिल्ने साथीको खोजीमा लाग्छन् र आफ्नो समय र उर्जा […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2I0Oofi

No comments:

Post a Comment