काठमाडौं, २३ माघ । भानुभक्त मेमोरियल स्कुलको आयोजनामा तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ १२ तथा गल्र्समा ८ टिमको सहभागिता रहने भानुभक्तका बास्केटबल प्रशिक्षक विकास बोटेले जनाएका छन् । ब्वाइजलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने छ । ब्वाइजमा विल्सन एकेडेमी […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Sc42cy
No comments:
Post a Comment