काठमाडौं, ५ फागुन । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले संगीत विकास बोर्ड वा संगीत सेन्सर बोर्ड गठन गर्न सरकारको ध्यानाकर्षण गराउँदै विवादित बनेको पशुपति शर्माको गीत गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यू–ट्यूबमा राख्न आग्रह गरेको छ । प्रतिष्ठानको आज बसेको बैठकले गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार रहेको भन्दै यू–ट्यूबमा पुनः अपलोड […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GM7dRf
No comments:
Post a Comment