Wednesday, February 6, 2019

प्रिमियर लिग : एभर्टनलाई २ गोलले हराउदै लिभरपुलकाे स्थानमा उक्लियो म्यानचेस्टर सिटि

एजेन्सी । प्रिमियर लिगमा एभर्टनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटिले एभर्टनलाई २-०ले पराजित गर्दै अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ । म्यानचेस्टरले दुवै गोलको फिनिसिंग भने हेडिङमै गरेको छ । खेलको ४५ औँ मिनेबाट अग्रता बनाएको सिटिको अग्रताका लागि डी ब्रुइनले दिएको बललाई हेडिङ गर्दै गेब्रिएल जेससले गोल गरे । पहिलो हाफमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RKfZkt

No comments:

Post a Comment