काठमाडौ । म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेल जित्दै शीर्ष स्थानमा रहेको लिभरपुरसँगका अंक दुरी घटाएको छ । एतिहाद स्टेडियममा भएको खेलमा सिटीका सेर्गियो एगुएरोले आर्सनलविरुद्ध ह्याट्रिक गर्दै उपाधि होडमा पुनः आफ्नो दावी प्रस्तुत गरेको हो । एगुएरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर आर्सनलका लाउरेन्ट कोस्किन्लीले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2GqDsVQ
No comments:
Post a Comment