काठमाडौं । कतारले एसियन कप फुटबलको उपाधि हात पारेको छ । यसअघि कमजोर देखिएको कतारले शुक्रबार युएईमा भएको फाइनल खेलमा जापानलाई ३-१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । उपाधिका लागि जापानको तर्फबाट खेलको १२ औं मिनेटमा अलमोइज अलीले एक गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाएको थियो । त्यसपछि २७ औं मिनेटमा अब्दुल अजिजले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2HMpujG
No comments:
Post a Comment