काठमाडौँ । एचएचसीए र स्वप्न वाटिका तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियरगर्लसतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् । एचएचसीएले एलआरआईलाई ३५–२३ ले पराजित ग¥यो । एचएचसीएको जितमा अनिता सुनवारले १७ अंक योगदान गरिन् । सम्झना शाहीको १२ अंक सहयोगमा स्वप्न वाटिकाले कान्तिपुरलाई २१–२० ले हरायो । सिनियर ब्वाइजमा पिपुल्स एकेडेमी र विल्सन एकेडेमीले उपाधि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2DO89Sj
No comments:
Post a Comment