काठमाडौं, फागुन २ गते । न्यु स्टार पोलले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । न्यु स्टार पोलले दर्शनालाई सडन डेथमा पराजित ग¥यो । दर्शनाका आरोन चापागाईं ‘म्यान अफ द म्याच’ घोषित भए । अर्किड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा कौस्तुभ, एकलब्य र वेस्ट ग्रुप भिजनले पनि […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Szs1Cz
No comments:
Post a Comment