Tuesday, March 12, 2019

माईभ्याली गोलडकपः नेपाल पुलिस सेमिफाइनलमा, दार्जिलिङ घर फर्कियो

विनय तिम्सीना, इलाम, २७ फागुन । अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । इलामको ठूलो टँुडिखेलमा भएको खेलमा नेपाल पुलिसले भारतको युनाइटेड दार्जिलिङलाई २–१ ले पराजित गरेको हो । खेलको सुरुवातबाटै दबाब कायम राखेको पुलिसले छैटौं मिनेटमा अग्रता कायम ग¥यो । डिवक्स बाहिर पुलिसलाई खेलाडीलाई गोलरक्षक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TOEKkY

No comments:

Post a Comment