Sunday, March 31, 2019

टंक बुढाथोकी पुनः विवादमा, समिक्षामाथि एकाधिकार प्रयास

काठमाडाै‌‌ । चर्चाको साथमा बेलाबेला विवादमा तानिइरहन्छन् गायक तथा संगीतकार टंक बुढाथोकी । यस अघि अशोक दर्जीमाथि एकाधिकार जमाएको आरोप लागेका बुढाथोकी एक पटक फेरी विवादमा तानिएका छन्। टंकलाई यसपटक भने पोखराकी किशोरी गायिका समिक्षा अधिकारीमाथि एकाधिकार जमाउने प्रयास गरेको आरोप लागेकाे छ। यसअघि सामाजिक संजालबाट भाइरल बनेकी समिक्षालाई संगीतकार बसन्त सापकोटाले सुनेर काठमाडौं बोलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2COk6Yq

No comments:

Post a Comment