एजेन्सी । म्यानचेस्टर सिटी पुनः इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ । फूल्ह्यामलाई २-०ले पराजित गर्दै सिटीले शिर्ष स्थान कायम गरेको हो । फुल्ह्यामको घरेलु मैदानमा म्यानचेस्टर सिटीको जितमा बर्नाडो सिल्भा र सर्जियो अगुएरोले गोल गरे। खेलको पाँचौ मिनेटमै सिल्भाले अगुएरोको पासलाई सदुपयोग गर्दै गोल गरेको गोलबाट सिटीले अग्रता बनाएको थियो । खेलको २७ औँ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2uDlOam
No comments:
Post a Comment