हरिसजंग क्षेत्री काठमाडौं । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रीमियर लिग (आईपिएल)मा चेन्नई सुपर किङ्ग्सले लगातार तेस्रो जित निकालेको छ । आइतबार चेन्नईस्थित एमए चितम्बरम स्टेडियममा भएको दोस्रो खेलमा घरेलु टोलि चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले कप्तानी पारी खेल्दा राजिस्थान रोयललाई ८ रनले पराजित गरेको हो । याे हारसंगै जारी प्रतियोगितामा रोयलले कुनै जित […]from खेल – News24 : Premium News Channel https://ift.tt/2VaPYO6
No comments:
Post a Comment