एजेन्सी । बलिउडमा विक्की कौशल, मोहित रैना, यामी गौतम र परेश रावल स्टारर् फिल्म ‘उरीःद सर्जिकल स्ट्राइक’ यो वर्षको सबै भन्दा चर्चित फिल्महरु मध्ये एक हो । यो फिल्मले बलिउड बक्स अफिसमा मात्रै २४४ करो ६ लाख भारुको कमाई गरेको छ, भने ट्रेड एनालिस्ट तरण आदर्शको आँकडामा यो फिल्मले नयाँ रेकर्डनै बनाएको छ । अहिलेसम्मकै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HQdbSC
No comments:
Post a Comment