काठमाडा । आसन्न आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका लागि बुद्धिचाल (चेस)तर्फ पुरुष र महिला खेलाडीको अन्तिम टुंगो लागेको छ । पुरुषतर्फ एपीएफका लागि फिडेमास्टर सुजेन्द्र श्रेष्ठ, क्यान्डिडेटमास्टर क्षितिज भण्डारी, प्रकाश नेपाल, सुकदेव चामलिङ र सञ्जय राई बुद्धिचाल विधातर्फ खेल्दैछन् । महिलातर्फ शान्ता थापा, बिनिता कपाली र नमन सेढाईं छन् । यसअघि भूगोलबाट […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OBmiqF
No comments:
Post a Comment