Saturday, March 30, 2019

एस्प्यान्योमाथि बार्सिलोनाकाे शानदार जित, चोट बोकेका मेस्सी चम्किए !

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत नेपाली समय अनुसार शनिबार राति भएको खेलमा बार्सिलोनाले एस्प्यान्योमाथि शानदार जित निकालेको छ । कप्तान लिओनेल मेसीको दुई गोलमा घरेलु मैदानमा एस्प्यान्योललाई २-० ले पराजित गरेको हो । भेनेजुएलासँगको हारमा चोट बोकेका मेस्सीले बर्सिलोना फर्किएपछि आफ्नो प्रभाव जमाउन सफल भए । भेनेजुएलासँगकाे खेलमा चोट लागेपछि मोरोक्को विरुद्द अर्जेन्टिनाको जितमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UcyDIc

No comments:

Post a Comment