Sunday, March 31, 2019

जोनी बेइस्ट्रो र डेविड वार्नरले शतकीय योगदान दिदा सनराइजर्सद्वारा बैंग्लोर ११८ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिगमा सनराइजर्स हैद्राबादले दोस्रो जित हात पारेको छ । रोयल च्यालेञ्जस बैंग्लोरलाई ११८ रनको भारी अन्तरले हराउँदै हैदराबादले तालिकामा चार अंक जोडेको छ । बैंग्लोरको भने यो लगातार तेस्रो हार हो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा दुई विकेट गुमाउँदै २३१ रन बनाएको थियो । हैदराबादका दुई खेलाडीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YEuuuR

No comments:

Post a Comment