काठमाडाैं । इन्डियन प्रिमियर लिग(आईपीएल) मा सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटलले जित हात पारेको छ । शनिबार राति भएको खेलमा कोलकाता नाइट राईडर्सलाई सुपर ओभरमा पराजित गरेको हाे । कोटला मैदान दिल्लीमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजपछि ब्याटिङमा उत्रिएको कोलकात्ताले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो । १८६ रन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2JUdrSv
No comments:
Post a Comment