एजेन्सी । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाटफर्डलाई २-१ ले पराजित गरेको छ । योसँगै युनाइटेडले अंक तालिकाको चौथो स्थान सुरक्षित गरेको छ । युनाइटेडमा स्थायी नियुक्ती पछिको पहिलो खेलमै प्रशिक्षका ओले गुनार सोल्क्सजारले जित दर्ता गर्न सफल भए । युनाइटेडबाट जोसे मोउरिन्हो बर्खास्त भएयता अन्तरिम प्रशिक्षकको भूमिका निर्वाह गरेका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UjXj0j
No comments:
Post a Comment