Sunday, March 31, 2019

के निक प्रियंका डिभोर्सकै तयारीमा हुन् ? प्रियंकाले तस्वीरबाटै दिइन् जवाफ

काठमाडाैं । बलिउड स्टार प्रियंका चोपडा र निक जोनस बिचको डिभोर्सको खवर अहिले चौतर्फी फैलिएको छ । विवाह गरेको तीन महिना पनि नपुग्दै चर्चामा आएको खवरले बलिउड यतिखेर तातेको छ । जव अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गर्यो खवर बिस्तारै फैलियो तर खवरलाई खण्डन गर्दै प्रियंकाले शोसल […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FKBWx6

No comments:

Post a Comment