काठमाडौं । नेपाल ओरिएन्टेरिङ संघको आयोजनामा ओरिएन्टेरिङ स्पोर्ट्स सेमिनार आइतबारदेखि ठमेलस्थित जिएए हलमा सुरु भएको छ । सेमिनारमा एथलेटिक्स र माउन्टेन बाइक खेलाडी, विभिन्न विद्यालयका खेलकुद शिक्षक र आरोही गरी ३० जनाको सहभागिता रहेको ओरिएन्टेरिङ संघका अध्यक्ष किरण मल्लले जनाएका छन् । सहभागीलाई अन्तर्राष्ट्रिय ओरिएन्टेरिङ महासंघका महासचिव एवं प्रमुख कार्यकारी अधिकृत टम होलोवेलले प्रशिक्षण दिइरहेका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UfG804
No comments:
Post a Comment