काठमाडौं, १७ फागुन । सिद्धार्थ बनस्थलीले ९ औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा सिद्धार्थ बनस्थलीले काष्ठमण्डपलाई ३–० गोलले पराजित ग¥यो । सिद्धार्थ बनस्थलीका कृष थापा मगरले २ तथा जेनिश रेग्मीले १ गोल गरे । काष्ठमण्डपका प्रशान्त लिम्बू ‘म्यान अफ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NAetkE
No comments:
Post a Comment