काठमाडौं, ३ चैत । सरकारले काठमाडौंको मूलपानीमा ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाएको छ । आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धि सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले क्रिकेटमा नेपालले हासिल गरेको सफलताकाबीच सरकारले छिटो भन्दा छिटो मुलपानी क्रिकेट मैदान निर्माण गर्ने बताउनुभएको हो । कार्यक्रममा मन्त्री विश्वकर्माले १३ औं […]from खेल – News24 : Premium News Channel https://ift.tt/2W6N1xN
No comments:
Post a Comment