काठमाडौं । करिब २ वर्षपछि गायक संजीव खरेलले आफ्नो नयाँ गीत ‘बादल’ लिएर दर्शक माझ आएका छन् । यसअघि उनले ‘मेरो मायामा’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । ‘बादल’ गीतमा उनको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको छ । गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका हुन् । रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Tqtvij
No comments:
Post a Comment