Sunday, March 10, 2019

साइकलयात्री पुष्कर शाहको नेतृत्वमा कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रको अवलोकन

दीपक उपाध्याय, कैलाली, २६ फागुन । पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देशभरका साइकल यात्रीहरुले कैलाली र कञ्चनपुरका पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । युथ स्पोर्टस क्लब धनगढीको आयोजनामा शुक्रबारदेखि शुरु भएको सुदूरपश्चिम साइकल यात्रा २०७५ अन्तर्गत चर्चित विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा यात्री कैलालीका विभिन्न धार्मिक एवं पर्यटकिय स्थलहरुको अवलोकनपछि कञ्चनपुर पुगेका थिए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tZfLfZ

No comments:

Post a Comment