राजु पौडेल, झापा, २५ फागुन । विदेशी टोली क्यामरुनको दाउफिन्स फुटबल क्लबको एक मात्र आत्मघाती गोलको उपहारसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब आर्मीले उपाधिका लागि आगामी सोमबार आयोजक झापा ११ सँग प्रतिष्पर्धा गर्ने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो तथा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XNNczW
No comments:
Post a Comment