Monday, March 11, 2019

चलचित्र दाल भात तरकारीको नयाँ गीतका तस्विर सार्वजनिक,रोमान्टिक मुडमा हरिवंश र निरुता

काठमाडौँ । चलचित्र दाल भात तरकारीको नयाँ गीतको केही तस्विरहरु सार्वजनिक भएका छन् । चलचित्रको भिजिट भिसामा’बोलको गीतले करोड क्रस गरेपछि सार्वजनिक हुन लागेको गीतका केही तस्विर सार्वजनिक भएको हो । हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा फिचरिंग गीतको भिडियो शुक्रबार सार्वजनिक गरिने भए पनि तस्विर भने पहिले सार्वजनिक भएको छ। तस्विरमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2F2dt59

No comments:

Post a Comment