काठमाडौं । राष्ट्रिय खेलकुदको आठौं संस्करणको विषयमा जानकारी गराइएको छ । गत शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को अध्यक्षतामा बसेको परिषद्को १११ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद २०७६ साल बैशाख ५ देखि ११ गतेसम्म गर्ने निर्णय गरेको जानकारी गराइएको हो । आठौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३५ खेल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CNblxy
No comments:
Post a Comment