Thursday, March 14, 2019

माइभ्याली गोलडकपः एपीएफलाई हराउँदै क्यामरुनी क्लब दाउफिन्स सेमिफाइनलमा

विनय तिम्सीना, इलाम, २९ इलाम । पूर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको खेलमा क्यामरुनी क्लब दाउफिन्स विजयी भएको छ । इलामको ठूलो टुडिखेलमा भएकोखेलमा सशस्त्र प्रहरी बलको टिम एपीएफलाई १–३ ले हराउँदै क्यामरुनी क्लब दाउफिन्स सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातबाटै दबाब कायम राखेको दाउफिन्सले ३–१ गोल अन्तरले हराएको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Hx6FiE

No comments:

Post a Comment