जाजरकोट । जाजरकोटमा फागुन १८ देखि २१ गते सम्म क्षेत्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । आठौं राष्ट्रिय खेलकुदका लागि भलिबलमा कर्णाली प्रदेशवाट महिला खेलाडी छनोट गर्नका लागि क्षेत्रिय प्रतियोगिता गर्न लागिएको हो । जाजरकोटमा पहिलो पटक आयोजना हुन लागेको क्षेत्रिय महिला भलिवल प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2H8wENa
No comments:
Post a Comment