काठमाडौँ । लक्षु गौतमद्धारा निर्देशित चलचित्र कालो विरालोको पोष्टर सार्वजनिक भएको छ । नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर बिहिबार सार्वजनिक भएको हो । ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा प्रदर्शन हुदैँछ । चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OlKjCe
No comments:
Post a Comment