काठमाडौं । ‘पशुपति प्रसाद’बाट ‘भष्मे–डन’को रुपमा कहलिएका कलाकार विपिन कार्कीको आगामी फिल्म ‘जात्रै जात्रा’ अर्को वर्षको जेठ तीन गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्म गत फागुन १७ गतेबाट नै दर्शकमाझ रिलिजमा ल्याउने निर्माण पक्षको तयारी थियो तर फिल्मका मुख्य कलाकार विपिन कार्कीको सुटिङको दौरानमा बाइक दुर्घटनामा परेपछि फिल्मको रिलिज मिति पोष्टपोण्ड हुनपुगेको थियो । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2U9CQeE
No comments:
Post a Comment