इलाम, २२ फागुन । पूर्वी पहाडको प्रतिस्ठित इलाममा सञ्चालन हुने पाचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक माइभ्याली फूटबल क्लबले बुधबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरेर खेल तालिका सार्वजनिक गरेको हो । खेल २६ फागुनदेखि ५ चैतसम्म सञ्चालन हुने पाँचौं संस्करणमा आयोजक सहित नेपालका ए डिभिजनका टीम, भारत, […]from खेल – News24 : Premium News Channel https://ift.tt/2SLzfyw
No comments:
Post a Comment