Thursday, March 14, 2019

भोमन कटुवालको ‘अघोरी’को शुभ मुहूर्त, १ गतेबाट फ्लोरमा जाँदै

काठमाडौं । फिल्म ‘अघोरी’को शुभ मुहूर्त गरिएको छ । बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै ‘बिलभ्ड इन्टरटेन्मेन्ट’को व्यानरमा बन्दै गरेको यस फिल्मको शुभ मुहूर्त गरिएको हो । फिल्मका लागि मुहूर्तमा मुख्य कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले पहिलो सट दिए । यो फिल्ममा विन्दा तामाङ, मुनम मल्ल ठकुरी, उमेश खड्का लगायतको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TMCWbP

No comments:

Post a Comment