होलीको उपलक्ष्यमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले भृकुतिमण्डपमा आयोजना गरेको रेस्लिङअन्तर्गत महिला ट्रिपल थ्रेट स्पर्धामा भगवती नै च्याम्पियन बनिन् । आकृति र सविनाले पनि यो स्पर्धामा भाग लिएका थिए । महिला वान भर्सेज वानमा जमुनाले गीतालाई पराजित गरिन् । महिलाकै अर्को वान भर्सेज वानमा लक्ष्मी घर्ती मगरले लीलालाई हराइन् । त्यस्तै भारतीय र नेपाली रेस्लरबीचको पुरुष […]from खेल – News24 : Premium News Channel https://ift.tt/2URud5P
No comments:
Post a Comment