एजेन्सी । अभिनेता रणवीर कपूर र अभिनेत्री क्याट्रिना कैफ करीब सात वर्षसम्म एक–अर्कासँग रिलेसनमा बसिसकेपछि २०१६ मा आएर छुट्टिइसेका छन् । तर यो जोडीले यसरी आफ्नो सम्बन्ध तोडेपछिको असर सलमानलाई पनि परेको छ । रिपोर्टका अनुसार सलमान खान अझैं पनि यसै कुरालाई लिएर रणवीर कपूरसँग रिसाइरहेका छन् । जसको कारण बनेको छ– क्याट्रिना कैफसँग रणवीरको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2uudGcf
No comments:
Post a Comment