Thursday, March 28, 2019

अनौठो डीएनए खुलासा : सन्तान जुम्ल्याहा तर बाबु भिन्दाभिन्दै

बेइजिङ । चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् । डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको छ । बावुआमा बनेको उक्त जोडी जब आफ्ना सन्तानको नाम प्रहरीकहाँ दर्ता गराउन गए त्यसबेला […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2HYwGI2

No comments:

Post a Comment