Wednesday, March 20, 2019

फिल्म ‘क्याप्टेन’ हेर्न प्रधानमन्त्री ओली सिटी सेन्टरमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली होलीको दिन फिल्म हलमा पुग्नु भएको छ । पिता मनप्रसाद ओलीसंगै मन्त्री र पार्टीका नेताहरुलाई लिएर उहाँ फिल्म ‘क्याप्टेन’ हेर्नको लागि कमलपोखरीस्थित सिटी सेन्टर पुग्नुभएको हो । प्रधानमन्त्री ओलीले बीग मुभिजमा साँझको शोमा अनमोल केसी र उपासना सिंह ठकुरीको लगाएतको कलाकारहरुको अभिनय रहेको फिल्म ‘केप्टेन’ हेर्नु भएको हो । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OflSWL

No comments:

Post a Comment