Tuesday, August 18, 2020

पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी, भदाै । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लेइप्जिगलाई ३-० गाेल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा  प्रवेश गरेकाे हाे । पीएसजीलाई फाइनलमा पुर्याउनकाे लागि  माकुनियोस, इन्जल डि मारिया र जुवान ब्रेन्ट भेलास्कोले एक/एक गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/322cNrK

No comments:

Post a Comment