Thursday, August 27, 2020

मेसीलाई भित्र्याउन सिटीको अफर : सय मिलियन युरो र तीन खेलाडी

एजेन्सी, १२ भदाै । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले अर्जेन्टिनी स्टार लियोनेल मेसीलाई भित्र्याउन सय मिलियन युरो र तीन खेलाडी दिने अफर गरेकाे छ । स्पेनिस मिडियाका दाबि अनुसार सिटीले मेसीका लागि सय मिलियन युराे सहित आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको छ । गाब्रियल जिससलाई बार्सिलोनाले लुइस स्वरेजको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32wjdQj

No comments:

Post a Comment