Thursday, August 27, 2020

महाविपतमा खटिरहेका नायकहरुलाई सुगम पोखरेल र प्रारम्भ भण्डारीको ‘धन्यवाद’ (भिडियो)

काठमाडौं, ११ भदौ । गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीले महाविपतको समयमा फ्रन्टलाइनमा खटिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुक्षाकर्मीलगायतलाई समर्पित गर्दै ‘धन्यबाद’ सार्वजनिक गरेका छन् । राजन अधिकारी र सुगम पोखरेलको शब्द तथा सुगम पोखरेलको आफ्नै संगीतमा ‘धन्यबाद’ सार्वजनिक गरिएको हो । अलीन श्रेष्ठको निर्देशनमा भिडियोलाई उत्तम हुमागाईं र असु बस्नेतले छायाङ्कन गरेका हुन् । गीतलाई शैलेन्द्र […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3jhz6AL

No comments:

Post a Comment