Saturday, August 29, 2020

लिभरपुललाई हराउँदै आर्सनलले १६ औं पटक जित्यो कम्युनिटी सिल्ड

एजेन्सी, १४ भदाै । लिभरपुललाई टाइब्रेकरमा हराउँदै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेकाे छ । गएराति भएकाे खेलमा निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरी भएपछि टाइब्रेकरमा ५-४ गाेल अन्तरले पराजित गर्दै आर्सनलले उपाधिसहित नयाँ सिजनको सुरुवात गरेको हो । वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । औबामेयाङले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EGYoJM

No comments:

Post a Comment