Thursday, August 27, 2020

स्वरेजलाई युभेन्टसको अफर

एजेन्सी, १२ भदौ । बार्सिलोनाका उरुग्वेका स्टार खेलाडी लुइस स्वरेजलाई इटालियन च्याम्पियन युभेन्टसले अफर गरेको छ । गोल डटकमका अनुसार युभेन्टसले स्ट्राइकर गोन्जालो हिगुइनको ठाउँमा स्वरेजलाई लैजान लागेको हो । बार्सिलोनामा नयाँ म्यानेजर रोनाल्ड कोम्यान आएपछि स्वरेजलाई बार्सिलोनाको आउँदो सिजनको टिममा समावेश नगर्ने स्पष्ट गरेका थिए । बार्सिलोनाले कोरोना महामारीका कारण नयाँ खेलाडी भित्र्याउन फाइनान्सियल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QzXEII

No comments:

Post a Comment