Friday, August 28, 2020

रोशन पोखरेल र इन्द्र दाहालको “पैसाको अभाव” सार्वजनिक

काठमाडौँ, १३ भदाै । नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा “पैसाको अभाव” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32BEgRl

No comments:

Post a Comment