Saturday, August 29, 2020

“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ वर्षमै निधन

लस एन्जेलस, १३ भदौ । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ । क्यानसरसँग लामो समयदेखि जुधिरहेका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो । ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात हुनुभएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन् । उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3bbtoh8

No comments:

Post a Comment