Saturday, August 29, 2020

प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दोमा मुलपानीलाई दुई स्वर्ण

काठमाडौं, १४ भदौं ।  प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा मुलपानी तेक्वान्दो डोजाङले २ स्वर्ण जितेको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउँदा मुलापानीले २ स्वर्ण जितेको हो । मुलपानीले ३ रजत र २ कांस्य पनि हात  पारेकाे छ । विजेश्वरी आवसीय मावि, कैलाली, रुपन्देही र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QPzbQ9

No comments:

Post a Comment